दफा १८च
नेतृत्व मूल्यांकन
राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिको निजामती कर्मचारीको नेतृत्व मूल्याकनसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।